Online Bible

- Reklamy -




उत्पत्ति 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अब्राहामले भने, “छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अब्राहामले उत्तर दिए, “परमेश्‍वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।” यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

Viz kapitola kopírovat




उत्पत्ति 22:8

Následuj nás:

Reklamy


Reklamy