उत्पत्ति 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने: Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसको केही समयपछि आफ्ना भाइ नाहोरकी स्वास्नी मिल्काले आठ भाइ छोराहरू जन्माएकी छिन् अब्राहामले सुने। Viz kapitolaपवित्र बाइबल20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए। Viz kapitola |