उत्पत्ति 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसपछि अब्राहाम आफ्ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अब्राहाम फर्केर आफ्ना चाकरहरूकहाँ गए र तिनीहरू सँगसँगै बेर्शेबा गए। अब्राहाम बेर्शेबामा बसोबास गर्न लागे। Viz kapitolaपवित्र बाइबल19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे। Viz kapitola |