Online Bible

- Reklamy -




उत्पत्ति 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर परमप्रभुका दूतले स्‍वर्गबाट उनलाई हपारे, “अब्राहाम, ए अब्राहाम!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!” अब्राहामले उत्तर दिए, “हजूर।”

Viz kapitola kopírovat




उत्पत्ति 22:11

Následuj nás:

Reklamy


Reklamy