Online Bible

- Reklamy -




उत्पत्ति 21:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्‍नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर अबीमेलेकले भने, “यस्‍तो काम कसले गर्‍यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्‍नुभएन। आज मात्र मैले यो कुरा सुनें।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अबीमेलेकले भने, “यो काम कसले गर्‍यो, म जान्‍दिनँ। तपाईंले मलाई केही भन्‍नुभएन र आज पहिलोपल्‍ट म यो कुरा सुन्‍दै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”

Viz kapitola kopírovat




उत्पत्ति 21:26

Následuj nás:

Reklamy


Reklamy