Online Bible

- Reklamy -




उत्पत्ति 21:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्‍तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अबीमेलेकका चाकरहरूले जब्‍बरजस्‍ती अधीन गरेको एउटा इनारको बारेमा अब्राहामले अबीमेलेकलाई भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 21:25

Následuj nás:

Reklamy


Reklamy