उत्पत्ति 21:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब त्यो एक काँड हान्ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आफू सय मिटरजति टाढा गएर बसी। त्यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्दिनँ।” त्यो त्यहाँ बसेर रुन लागी। Viz kapitolaपवित्र बाइबल16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्। Viz kapitola |