Online Bible

- Reklamy -




उत्पत्ति 21:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 भोलिपल्‍ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्‍यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्‍यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्‍न लागी।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।

Viz kapitola kopírovat




उत्पत्ति 21:14

Následuj nás:

Reklamy


Reklamy