Online Bible

- Reklamy -




उत्पत्ति 21:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 आफ्‍नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यस कुराले अब्राहामलाई मनमा औधी कष्‍ट भयो किनभने इश्‍माएल पनि उनको छोरो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।

Viz kapitola kopírovat




उत्पत्ति 21:11

Následuj nás:

Reklamy


Reklamy