Online Bible

- Reklamy -




उत्पत्ति 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्‍ट गर्नुहुनेछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अबीमेलेक अहिलेसम्‍म साराको नजिक गएका थिएनन्‌। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर अबीमेलेक साराका छेउमा गएका थिएनन् र उनले भने, “परमप्रभु, म निर्दोष छु। के म र मेरा प्रजालाई नाश पार्नुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ?

Viz kapitola kopírovat




उत्पत्ति 20:4

Následuj nás:

Reklamy


Reklamy