उत्पत्ति 20:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि अबीमेलेकले भने, “मेरो देश तपाईंको सामु छ; तपाईंलाई जहाँ मन पर्छ, त्यहीँ बस्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्ने छ। तपाईंलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनले अब्राहामलाई भने, “मेरो सारा देश यहाँ छ, जहाँ तिमी मन पराउँछौ, त्यहाँ बस।” Viz kapitolaपवित्र बाइबल15 अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यहीं बस्न सक्छौ।” Viz kapitola |