Online Bible

- Reklamy -




उत्पत्ति 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ऊ साँच्‍चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्‍दै हुन् र मैले उसलाई विवाह गरेको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्।

Viz kapitola kopírovat




उत्पत्ति 20:12

Následuj nás:

Reklamy


Reklamy