Online Bible

- Reklamy -




उत्पत्ति 20:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब्राहामले जवाफ दिए, “ ‘यस ठाउँमा पक्‍कै पनि परमेश्‍वरको भय छैन, र मेरी पत्नीको कारण तिनीहरूले मलाई मार्लान् भनी मैले सोचेँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्‍वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्‍नीको कारण मार्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अब्राहामले उत्तर दिए, “मैले सोचें कि यहाँ परमेश्‍वरसित डराउने कोही छैन र तिनीहरूले मेरी स्‍वास्‍नी हात पार्नलाई मलाई मार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचें यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।

Viz kapitola kopírovat




उत्पत्ति 20:11

Následuj nás:

Reklamy


Reklamy