उत्पत्ति 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तेस्रो नदी टाइग्रिस हो, यो अश्शूर देशको पूर्वमा बग्छ अनि चौथो नदी यूफ्रेटिस हो। Viz kapitolaपवित्र बाइबल14 तेस्रो शाखा नदीको नाउँ हिद्देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो। Viz kapitola |