उत्पत्ति 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्त देशमा बग्ने नदी यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्छ। Viz kapitolaपवित्र बाइबल13 दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। Viz kapitola |