Online Bible

- Reklamy -




उत्पत्ति 19:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले लोतलाई बोलाएर भने, “आज राति तिमीकहाँ आएका ती मानिसहरू कहाँ छन्? तिनीहरूलाई हामीकहाँ बाहिर ल्याऊ, र हामी तिनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्‌? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्‍याऊ, र हामी उनीहरूसँग भोग गरौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले लोतलाई डाकेर भने, “आज राती तिमीसित बास बस्‍न आउने मानिसहरू कहाँ छन्? तिनलाई हाम्रा सामु ल्‍याऊ।” सदोमबासीहरू ती दुईसँग शारीरिक सम्पर्क गर्न चाहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

Viz kapitola kopírovat




उत्पत्ति 19:5

Následuj nás:

Reklamy


Reklamy