Online Bible

- Reklamy -




उत्पत्ति 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू सुत्नुभन्दा अगि त्यस सदोम सहरका सबै ठाउँहरूबाट जवानदेखि वृद्ध, सबै मानिसहरू हुल बाँधेर आए, र त्यस घरलाई घेरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उनीहरू सुत्‍न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्‍मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पाहुनाहरू सुत्‍न जानुअघि सदोमका मानिसहरूले लोतको घर घेरे। बुढा, युवा र सहरका सबै मानिसहरू त्‍यहाँ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे।

Viz kapitola kopírovat




उत्पत्ति 19:4

Následuj nás:

Reklamy


Reklamy