उत्पत्ति 19:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 एक दिन जेठी छोरीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भइसक्नुभएको छ; अनि सारा संसारको रीतिबमोजिम हामीलाई सन्तान दिन कुनै मानिस पृथ्वीमा छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 ठूली छोरीले बहिनीचाहिँलाई भनी, “बुबा बुढा हुँदै छन्। हामीलाई विवाह गर्ने मानिसहरू संसारमा कोही छैन र हामी छोरा-छोरी जन्माउन सक्नेछैनौं। Viz kapitolaपवित्र बाइबल31 एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कहीं पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन। Viz kapitola |