उत्पत्ति 19:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उनले मुन्तिर सदोम र गमोरालाई र सम्पूर्ण बेसीलाई हेरे र त्यहाँबाट धुवाँ ठूलो आगोको भट्टिको धुवाँजस्तै उँभो उठिरहेको देखे। Viz kapitolaपवित्र बाइबल28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयङ्कर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो। Viz kapitola |