उत्पत्ति 19:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 अब्राहाम भोलिपल्ट बिहानै उठे, र त्यस ठाउँमा गए, जहाँ तिनी याहवेहको सामु पहिले उभिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 भोलिपल्ट बिहानै अब्राहाम त्यस ठाउँमा हतार-हतार गए, जहाँ तिनी परमप्रभुको सामु उभिएका थिए। Viz kapitolaपवित्र बाइबल27 त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए। Viz kapitola |