उत्पत्ति 19:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर लोतकी पत्नीले पछिल्तिर फर्केर हेरिन्, र तिनी नुनको खाँबो भइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर लोतकी स्वास्नीले पछि फर्केर हेरी र नुनको थाम भइहाली। Viz kapitolaपवित्र बाइबल26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्। Viz kapitola |