उत्पत्ति 19:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब तिनले आनाकानी गरे, तब याहवेह तिनीहरूप्रति कृपालु हुनुभएकोले ती मानिसहरूले तिनकी पत्नी र दुई छोरीहरूका हात समाते, र तिनलाई सुरक्षित सहरबाहिर पुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 लोतले आले-टाले गरिरहे। तर परमप्रभुले उनलाई टिठ्याउनुभयो, यसकारण ती दुई मानिसहरूले तिनका, तिनकी स्वास्नीका र दुई छोरीहरूका हात समाती तानेर तिनीहरूलाई सहरदेखि बाहिर ल्याइदिए। Viz kapitolaपवित्र बाइबल16 तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो। Viz kapitola |