उत्पत्ति 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि अब हामी यस ठाउँलाई नाश गर्न लागेका छौँ। किनभने याहवेहको अगि उठेको यहाँका मानिसहरूको विरुद्धमा आएको आरोप यति ठूलो भएको छ कि उहाँले हामीलाई यस ठाउँलाई नाश गर्न पठाउनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्दा दोषहरूका बारेमा सुन्नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।” Viz kapitola |