उत्पत्ति 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “तिनी त पालमा छिन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब तिनीहरूले उनलाई सोधे, “तिम्री स्वास्नी सारा कहाँ छिन्?” “तिनी पालमा छिन्,” उनले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।” Viz kapitola |