उत्पत्ति 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तपाईंहरूका पाउ धुनलाई मलाई केही पानी ल्याउन दिनुस्। तपाईंहरू यहाँ रूखमुनि विश्राम लिनुहोस्। Viz kapitolaपवित्र बाइबल4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्। Viz kapitola |