उत्पत्ति 18:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 यसरी अब्राहामसित कुरा गरिसकेपछि परमप्रभु बिदा हुनुभयो अनि अब्राहाम घर फर्के। Viz kapitolaपवित्र बाइबल33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए। Viz kapitola |