उत्पत्ति 18:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?” उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अब्राहामले भने, “रिसानी माफ गर्नुहोला परमप्रभु, म फेरि बिन्ती नगरी सक्दिनँ। तीसै जना मात्र भए नि, कसो गर्नुहुनेछ?” उहाँले भन्नुभयो, “तीस जना पाए पनि म नाश गर्दिनँ।” Viz kapitolaपवित्र बाइबल30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।” Viz kapitola |