उत्पत्ति 18:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?” उहाँले भन्नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अब्राहाम फेरि बोले, “सायद चालीस जना मात्र पाइएलान् नि।” उहाँले भन्नुभयो, “चालीस जना मात्र भए पनि म त्यो सहर नाश गर्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।” Viz kapitola |