उत्पत्ति 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्न? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यदि त्यस सहरमा पचास जना निर्दोष मानिसहरू छन् भने पनि सारा सहरलाई नै नाश पार्नुहुनेछ? ती पचास जनालाई बचाउन के त्यस सहरलाई छोडिदिनुहुन्न? Viz kapitolaपवित्र बाइबल24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? Viz kapitola |