उत्पत्ति 18:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुको छेउमा गएर अब्राहामले सोधे, “के तपाईंले साँच्चै निर्दोषहरूलाई पनि अपराधीहरूसितै नाश गर्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? Viz kapitola |