उत्पत्ति 18:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब दुई मानिसहरू हिँडे र सदोमतिर गए तर परमप्रभुचाहिँ अब्राहामसित रहनुभयो। Viz kapitolaपवित्र बाइबल22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। Viz kapitola |