उत्पत्ति 18:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 आफ्ना छोरा-नातिहरूलाई मेरा आज्ञा मान्न र जे कुरा ठीक र न्यायसङ्गत छ, सो गर्न आदेश देओस् भनी मैले अब्राहामलाई चुनेको हुँ। तिनीहरूले त्यसो गरे भने मैले प्रतिज्ञा गरेका सबै कुराहरू उसको लागि पूरा गर्नेछु।” Viz kapitolaपवित्र बाइबल19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।” Viz kapitola |