Online Bible

- Reklamy -




उत्पत्ति 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर साराले यसो भन्‍दै इन्‍कार गरिन्, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सारा डराइन्। त्‍यो कुरा इन्‍कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्। तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”

Viz kapitola kopírovat




उत्पत्ति 18:15

Následuj nás:

Reklamy


Reklamy