उत्पत्ति 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब याहवेहले अब्राहामलाई भन्नुभयो, “म बुढी भइसकेकीले के साँच्चै बच्चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब परमप्रभुले अब्राहामलाई सोध्नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्माउन सकूँली र?’ भनेर सारा किन हाँसी? Viz kapitolaपवित्र बाइबल13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। Viz kapitola |