Online Bible

- Reklamy -




उत्पत्ति 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल तपाईंको आशिष्‌मुनि बाँच्छ भने पनि असल हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उनले परमेश्‍वरलाई प्रश्‍न गरे, “किन? इश्‍माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 17:18

Následuj nás:

Reklamy


Reklamy