Online Bible

- Reklamy -




उत्पत्ति 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।

Viz kapitola kopírovat




उत्पत्ति 17:12

Následuj nás:

Reklamy


Reklamy