उत्पत्ति 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दूतले भने, “आफ्नो मालिकनीकहाँ फर्किगएर उसकी कमारी भएर बस्।” Viz kapitolaपवित्र बाइबल9 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।” Viz kapitola |