उत्पत्ति 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब्रामले उत्तर दिए, “हुन्छ, त्यो तिम्री कमारी हो र तिम्रै अधीनमा छे। तिमीलाई जे मन पर्छ, त्योसित त्यसै गर।” त्यसपछि साराईले हागारमाथि यति कठोर व्यवहार गरिन् कि त्यो घरबाट भागी। Viz kapitolaपवित्र बाइबल6 तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी। Viz kapitola |