Online Bible

- Reklamy -




उत्पत्ति 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्‍टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदेऊन्।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब साराईले अब्रामलाई भनिन्, “तपाईंले गर्दा हागारले मलाई तुच्‍छ ठान्‍छे। मैले नै त्‍यसलाई तपाईंलाई दिएकी थिएँ। त्‍यसले आफू गर्भवती भएको चाल पाएपछि मलाई तुच्‍छ ठानेकी छे। तपाईं र मेरो बीचमा को ठीक छ भनी परमप्रभुले नै न्‍याय गरिदेऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”

Viz kapitola kopírovat




उत्पत्ति 16:5

Následuj nás:

Reklamy


Reklamy