उत्पत्ति 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न लागी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब्राम हागारसित सुते र त्यो गर्भवती भई। आफू गर्भवती भएको थाहा पाएर हागार घमण्डी भई र साराईलाई हेप्न लागी। Viz kapitolaपवित्र बाइबल4 हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। Viz kapitola |