उत्पत्ति 16:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनलाई साराईले रखेल बनाउन हागार दिइन्। (यो हुँदा, अब्रामले कनानमा दश वर्ष बास गरिसकेका थिए।) Viz kapitolaपवित्र बाइबल3 यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई) Viz kapitola |