उत्पत्ति 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हागारले मनमा सोची, “के साँच्चै मैले परमेश्वरलाई देखें र यसबारे भन्नलाई अझै जिउँदै छु?” त्यसरी आफूसित बोल्नुहुने परमप्रभुलाई त्यसले ‘मलाई देख्नुहुने परमेश्वर’ भनी नाम दिई। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। Viz kapitola |