Online Bible

- Reklamy -




उत्पत्ति 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात त्यसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर तेरो छोरो जङ्गली गधाझैँ हुनेछ, त्‍यो हरेकको विरुद्धमा हुनेछ र हरेकले त्‍यसको विरोध गर्नेछ। त्‍यो आफ्‍ना सबै कुटुम्‍बहरूदेखि छुट्टिएर बास गर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 इश्माएल स्वतन्त्र र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ, उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ, तर तिनीहरूको विरूद्धमा जानेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 16:12

Následuj nás:

Reklamy


Reklamy