उत्पत्ति 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्टको पुकार सुन्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुका दूतले त्यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्माउनेछेस्। तैंले त्यसको नाउँ इश्माएल राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तैँले छोरो जन्माउनेछस् र त्यसको नाम इश्माएल राख्नू किनभने परमप्रभुले तेरो दु:खको पुकारा सुन्नुभएको छ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ, अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ, किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ, र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ। Viz kapitola |