Online Bible

- Reklamy -




उत्पत्ति 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्‍न सकिनेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब उनले भने, “म तँलाई यति धेरै सन्‍तान दिनेछु कि कसैले तिनलाई गन्‍न सक्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”

Viz kapitola kopírovat




उत्पत्ति 16:10

Následuj nás:

Reklamy


Reklamy