उत्पत्ति 16:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्नी पत्नी साराईबाट अब्रामको कोही सन्तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्रामकी स्वास्नी साराईको सन्तान हुन सकेको थिएन। उनकी एउटी हागार नाम गरेकी मिश्री कमारी थिई। Viz kapitolaपवित्र बाइबल1 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई। Viz kapitola |