उत्पत्ति 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले तिनलाई यो पनि भन्नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 फेरि उहाँले तिनलाई भन्नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको ऊरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब परमप्रभुले उनलाई भन्नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्याएर यो देश दिने परमप्रभु म नै हुँ।” Viz kapitolaपवित्र बाइबल7 परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।” Viz kapitola |