उत्पत्ति 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले यसो भन्नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्पत्तिको हकवाला बन्नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” Viz kapitolaपवित्र बाइबल4 त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।” Viz kapitola |