Online Bible

- Reklamy -




उत्पत्ति 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईंले मलाई सन्‍तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्‍पत्तिमाथि हकदार बन्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 15:3

Následuj nás:

Reklamy


Reklamy