Online Bible

- Reklamy -




उत्पत्ति 15:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्‍यो, र ती टुक्राहरूका बीचबाट भएर गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 सूर्य अस्‍ताएपछि जब अँध्‍यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सूर्य अस्‍तायो र अँध्‍यारो भयो। अचानक एउटा धुवाँ निस्‍किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

Viz kapitola kopírovat




उत्पत्ति 15:17

Následuj nás:

Reklamy


Reklamy